🕯️ Chart पढ्ने तरिका · पाठ 7/7
Broker floorsheet पढ्ने तरिका
कुन broker ले किन्दैछ, कसले बेच्दैछ — र यसको सीमा के हो। · ⏱ 3 मिनेट
Floorsheet मा हरेक कारोबार हुन्छ: किन्ने broker, बेच्ने broker, कति share, कति भाउ। धेरै दिनको जोड्दा कुन broker मार्फत share जम्मा (accumulate) भइरहेको छ, कहाँबाट बाहिर (distribute) जाँदैछ भन्ने देखिन्छ। यही Broker’s Ground ले गर्छ।
के हेर्ने
सिकाइका लागि मात्र, लगानी सल्लाह होइन।