Counting the waves…
Counting the waves…
निःशुल्क · NEPSE ALERT Academy
Share market का basics देखि socionomics र Elliott Wave सम्म — सजिलो भाषामा, NEPSE कै data र उदाहरणसहित। हरेक पाठमा चित्र, मुख्य कुरा, सानो quiz र यही साइटका tool मा अभ्यास।
6 level · 40 पाठ · Login चाहिँदैन
Share भनेको के हो, NEPSE कसरी चल्छ, कुन account चाहिन्छ — सुरुदेखि।
📚 10 पाठ · ⏱ 30 मिनेट
0/10 पाठ सकियो
Market किन चल्छ? News ले होइन — मान्छेको mood ले। NEPSE का आफ्नै उदाहरणसहित।
📚 4 पाठ · ⏱ 12 मिनेट
0/4 पाठ सकियो
Mood को लय chart मा कस्तो देखिन्छ — ५ wave माथि, ३ wave तल।
📚 6 पाठ · ⏱ 17 मिनेट
0/6 पाठ सकियो
Candle, candle pattern, support/resistance, trend, volume र chart pattern — NEPSE उदाहरणसहित।
📚 7 पाठ · ⏱ 21 मिनेट
0/7 पाठ सकियो
Moving average, RSI, MACD, Bollinger, Fibonacci र Wyckoff को smart money।
📚 6 पाठ · ⏱ 17 मिनेट
0/6 पाठ सकियो
Stop loss, कति share किन्ने, risk:reward, सम्भावनामा सोच्ने र पाँच मानसिक पासो।
📚 7 पाठ · ⏱ 19 मिनेट
0/7 पाठ सकियो
यो सिकाइका लागि हो, लगानी सल्लाह होइन। तपाईंको progress यही browser मा मात्र सुरक्षित हुन्छ।