🎓 Share market Basics · पाठ 2/10
NEPSE कसरी चल्छ?
SEBON, NEPSE, CDSC, broker — कसको काम के, र share किन्दा के-के हुन्छ। · ⏱ 7 मिनेट
Share market एउटा ठूलो system हो, जसमा हरेक संस्थाको आफ्नै काम हुन्छ — जसरी अस्पतालमा डाक्टर, नर्स र फार्मेसीको काम छुट्टाछुट्टै हुन्छ।