🧠 Socionomics: Mood र Market · पाठ 2/4
Mood भनेको के हो?
सबैमा एकैसाथ फैलिने आशा र डर। · ⏱ 5 मिनेट
Social mood भनेको समाजभरि एकैसाथ फैलिने आशा वा डर हो। यो तर्कले होइन, भेडाबाख्राको बगाल जस्तो चल्छ — अरूले जे गर्छन्, हामी पनि त्यही गर्न रुचाउँछौँ।
Share market यसको सबैभन्दा छिटो "मिटर" हो, किनकि लाखौँ मान्छेले हरेक दिन पैसा लगाएर आफ्नो mood देखाउँछन्।
सिकाइका लागि मात्र, लगानी सल्लाह होइन।