🎓 Share market Basics · पाठ 7/10
Dividend, Bonus, Right र Book Close
कहिलेसम्म किन्दा पाइन्छ, कति tax काटिन्छ, right कसरी भर्ने। · ⏱ 3 मिनेट
तीन किसिमका फाइदा
- Cash dividend: नाफाको भाग नगदमा — face value (Rs १००) को प्रतिशतमा। १०% cash = प्रति share Rs १०। बैंक खातामा आउँछ।
- Bonus share: नगदको सट्टा थप share। १०% bonus भए १०० share मा १० थप। Demat मा आउँछ।
- Right share: कम्पनीले पुँजी बढाउन पुराना शेयरधनीलाई Rs १०० मा नयाँ share किन्ने अधिकार दिन्छ। जस्तै १:१ भए जति छ त्यति नै थप किन्न पाइन्छ।