🛡️ Risk र Psychology · पाठ 2/7
कति share किन्ने? (Position size)
१–२% नियम र सजिलो formula। · ⏱ 2 मिनेट
एउटा trade मा कुल पूँजीको १–२% भन्दा बढी जोखिम नलिनुहोस्। १ लाख भए एक trade मा बढीमा १,०००–२,००० सम्म गुमाउने तयारी।
किन? लगातार १० trade हार्नुभयो (सबैलाई हुन्छ) भने पनि १% नियममा ९०% पूँजी बाँकी। तर हरेकमा १०% जोखिम लिँदा ५ हारमै आधा सकिन्छ।
सिकाइका लागि मात्र, लगानी सल्लाह होइन।